काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को युवा संगठन वाइसीएल नेपालको पदाधिकारी बैठक बालुवाटारमा सरेको छ । यसअघि नेकपा(माओवादी केन्द्र)को केन्द्रिय कार्यालयमा आज हुने भनिएको बैठक बालुटारमा सरेको हो ।

स्रोतका अनुसार वाइसीएल नेपालको पदाधिकारी बैठक बालुटारमा बस्ने भएको हो ।