काठमाडौं,प्रधानमन्त्री प्रचण्डले कांग्रेसले सरकारलाई सहयोग नगरेको र एमालेले पहिलेको गल्ती रियलाइजेशन गरेर आएको दावी गरेका छन् । नँया समीकरण बनाउने बारेमा बालुवाटारमा पार्टीका नेताहरुसँग गरेको छलफलमा प्रधानमन्त्री प्रचण्डले उक्त कुरा खोलेको बताइएको छ ।