काठमाडौँ,माओवादीबाट छुट्टिएर छुट्टै दल बनाएर बसेको पूर्व माओवादी नेता डा.वावुराम भट्टराईले फेरि माओवादीसँग चुनावी गठबन्धन गर्दा उनको पार्टीको सिफारिसमा र माओवादीको टिकटमा बनेका सांसद अहिले गायव भएका छन् । वावुरामको पार्टीबाट महिन्द्राराय यादव निर्वाचित र उमरावति देवी समानुपतिक सांसद बनेकी थिइन । वावुरामका यी दुई सांसद सहित माओवादीको ३२ सांसद भएका थिए । बावुरामले ती दुई सांसदलाई आफ्नो पार्टीमा फिर्ता पठाई दिन गरेको निवेदन निर्वाचित आयोगले सुनुवाई नै गरेन र अहिले वावुरामका ती दुई सांसद गायव भएका छन् अर्थात ती दुई सांसद गायव भएका छन् अर्थात अब माओवादी सांसद बनेका छन् ।