काठमाडौंं,लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) पनि सरकारमा सहभागी हुने टुंगो लागेपछि लोसपाले शरतसिंह भण्डारी मन्त्री बनाउने टुंगो लगाएको छ। उनी श्रम तथा सामाजिक सुरक्षामन्त्री बन्ने निश्चित भएको समाचार स्रोतले बताएको छ ।