काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरुविरद्ध अदालतको अवहेलना मुद्दा न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र नृपध्वज निरौलाको संयुक्त इजलासमा परेको छ ।

अदालतमा बिचाराधिन अबस्थामा रहेको मुद्दामा (रास्वपा)का नेताहरुले अदालतको अवहेलना गरेको भन्दै अधिवक्क्ता अनुपम भट्टाराईले सर्वोच्चमा मुद्दा दर्ता गराएका थिए ।