काठमाडौँ । मेडिकल व्यवसायि दर्गा प्रसाईँलाई थप ५ दिन म्याद थप्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले प्रसाईँलाई शुक्रबार ५ दिन म्याद थपको अनुसन्धन दिएको हो ।