काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सांसद पद निलम्बित भएको छ । एस सूचना जारी गर्दै संघीय संसद सचिवालयले जानकारि गराएको हो ।