काठमाडौं । चीनको चिब्बतमा मंगलबार बिहान ६ः५० मिनेटमा शक्तिशालि भुकम्प गएको छ । उक्त भूकम्प ७.१ म्याग्निच्युडको रहेको थियो । लामो समय भूकम्प आउँदा काठमाडौँमा उपत्यकाका मानिसहरु प्राय घर बाहिर निस्केर सडकमा भागेका थिए ।

भूकम्पले नेपालका बिभिन्न ठाउँहरुमा धक्का दिएको थियो । प्राप्ता सुचनाअनुसार भारतका केहि ठाउँहरु,भुटान,चिनका केहि भागहरुमा पनि महसूस गरिएको थियो । भूकम्पले गरेको क्षेती विवरण भने आउन बाकि रहेको छ ।