काठमाडौं, साउन ७ नेपाल राष्ट्र बैंकले सातवटा विभागको नाम परिवर्तन गरेको छ । राष्ट्र बैंकका अनुसार साउन एक गतेदेखि नै कार्यान्वयनमा आउने गरी सामान्य सेवा विभाग, अनुसन्धान विभाग, लघुुवित्त प्रवर्द्धन तथा सुपरीवेक्षण विभाग आदिको नाम परिवर्तन गरेको हो ।