चन्द्रपुर। माधवनारायण नगरपालिका–४ का वडाध्यक्ष रामदेनी मुखियाको निधन भएको छ । फोक्सोको क्यान्सरबाट पीडित ६० वर्षीय उजको आज बिहान आफ्नै निवासमा निधन भएको माधवनारायण नगरपालिकाका प्रमुख बैजनाथ यादवले राससलाई जानकारी दिए ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट उनी निर्वाचित भएका थिए । रासस