काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु आदेश हुनलागेको छ । राजावादी समूहको प्रदर्शन उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गर्न लागेको हो ।काठमाडौंका प्रमुख जिल्ला अधिकारीले कोटेश्वर, बानेश्वर, सिनामंगल र गौशालामा कर्फ्यु आदेश जारी गर्ने भएको छ ।