काठमाडौं । राजाबादी समर्थकका कमाण्डर दुर्गा प्रसाईँलाई पक्राउ गर्न सरकारले आदेश दिएको छ । आज काठमाडौंमा भएको घटनाको जिम्मेवार ठहर गर्दै प्रसाईँलाइ पक्राउ गर्न नेपाल सरकारले आदेश दिएको बुझिएको छ ।