काठमाडौं । प्रहरीले केहीबेर अगाडि सिंहदबारबाट अध्यक्ष राजेन्द्र लिङ्देनसहित वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र सांसद ज्ञानेन्द्र शाहीलाई नियन्त्रणमा लिएको छ । अध्यक्षसँगै सिंहदबारमा प्लेकार्ड प्रदर्शन गरेका सांसद दीपक सिंह अहिले प्रदर्शनीस्थलमा पुगिसकेका छन् ।