काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटरमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सचिवालयले बैठकमा प्रधानमन्त्रीको चीन भ्रमणमा उठाइने एजेण्डा र नियमित एजेण्डामाथि छलफल हुने बताएको छ ।