बुटवल । रुपन्देहीको बुटवलमा पनि सयौँ युवाहरु सहभागी भई जेनजी पुस्ताले प्रदर्शन गरेका छन् । उनीहरुले देशभर सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा प्रदर्शन गरेका हुन् । बुटवलसँगै काठमाडौँ, विराटनगर, चितवन, पोखरा लगायतका स्थानमा सो पुस्ताले प्रदर्शन गरेका छन् ।