काठमाडौं । गोर्खाज फाइनान्सले वार्षिक साधारणसभाको आह्वान गरेको छ । फाइनान्सले यही पुस २९ गते अनुपम फुडल्यान्ड बत्तिसपुतलीमा आफ्नो ३१औं वार्षिक साधारणसभा गर्न लागेको हो । वार्षिक साधारणसभामार्फत फाइनान्स गत आर्थिक वर्षको वित्तीय विवरणलगायतका प्रस्तावहरु पारित गर्ने तयारी गरेको छ ।