काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड अन्तराष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । थाइल्यान्डको बैंककमा भएको छैटौं इमर्जिङ एसिया इन्स्योरेन्स कन्क्लेभबाट युनाइटेड अजोड इन्स्योरेन्स सम्मानित भएको हो । निर्जीवन बीमा कम्पनीले ‘बाली बीमामा उत्कृष्ट अभ्यासहरू’ शीर्षकमा अवार्ड पाएको हो ।