काठमाडौं । रेशम चौधरीको आम माफी सम्बन्धित प्रस्ताव राष्ट्रपति रामचन्द्र पौडेलले फिर्ता पठाएका छन् । चौधरीको आम माफीसम्बन्धी फाइल राष्ट्रपति कार्यालयले शुक्रबार गृहमन्त्रालयमा फिर्ता पठाएको हो ।